
मन्त्रिपरिषद्काे बैठक २ बजे बस्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् । शुक्रबार दिउँसो २ बजे मन्त्रिपरिषद् बैठक बस्दै छ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्ने भएकाेछ ।

