
विपक्षीको अवरोधले १५ मिटेका लागि प्रतिनिधिसभा स्थगित गर्यो

काठमाडौं । पछिल्लो समय सदमा एउटै विषय दोहोरीएको छ । त्यस्तो विषय प्रधानमन्त्रीले सीमा प्रति बोलेको अभिव्यक्तीको स्पष्टिकरण हो ।
आज सोही विषयका कारण प्रतिनिधि सभाको बैठक स्थगित भएको छ। यता, सभामुख डीपी अर्यालले आजै १५ मिनेटपछि बस्ने गरी बैठक स्थगित गरेका हुन्।
बैठक चलिरहेको बेलामा विपक्षीले प्रधानमन्त्री बालेन शाहको विवादित अभिव्यक्ति हटाउनुपर्ने र सदनमा आएर माफी माग्नुपर्ने अडान लिएर अवरोध जारी राखेपछि सभामुखले बैठक रोकेको अवस्था छ ।

