
धौलागिरी लघुवित्तको मर्जर समिति पुनर्गठन

काठमाडौं । धौलागिरी लघुवित्तको मर्जर समिति पुनर्गठन भएको छ । मर्जर समितिको संयोजकमा जीवन आचार्य, सदस्यमा अधिवक्ता हरिप्रसाद शर्मा र चेतनारायण सापकोटा नियुक्त भएका छन् ।


