स्वास्थ्य बीमाका लागि १५ अर्ब रुपैयाँ बजेट विनियोजन बीमा दर्पण जेष्ठ १५, २०८३ काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा स्वास्थ्य बीमाका लागि १५ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट प्रस्तुत गर्दै सो रकम स्वास्थ्य बीमा क्षेत्रमा छुट्याइएको जानकारी गराए ।Author बीमा दर्पण View all posts