
मिड सोलु हाइड्रोपावरको बोनस सेयर नेप्सेमा सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा मिड सोलु हाइद्रोपावरको बोनस सेयर सूचीकृत भएको छ । कम्पनीको ११ लाख २२ हाजर ६ सय कित्ता बोनस सेयर सूचिकृत भएको हो ।
कम्पनीले गत वर्षको नाफा बाट १५ प्रतिशत बोनस सेयर दिएको थियो ।

