विपक्षीको विरोध पछि संसद् बैठक १५ मिनेटका लागि स्थगित बीमा दर्पण बैशाख ३०, २०८३ प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ । सदनमा विपक्षी दलको अवरोध कायम रहेपछि सभामुख डिपी अर्यालले बैठक १५ मिनेटका लागि स्थगित गरिएको जानकारी गराएका हुन् ।Author बीमा दर्पण View all posts