जनकपुर बोल्डस् बन्यो एनपिएलको उपाधी हात पार्ने विजेता
काठमाडौं । हाल संचालित नेपाल प्रिमियर लिग एनपिएल क्रिकेटको उपाधी जनकपुर बोल्ट्सले जित पार्न सफल भएको छ। शनिबार राजधानिस्थित कीर्तिपुरमा चलेको खेलमा सुदूरपश्चिम रोएल्सलाई पाँच विकेटले पराजित गर्दै जनकपुर बोल्डस्ले उपाधी जितेको हो।
टस जितेरमा सुरुमा ब्याटिङ गरेको सुदुरपश्चिम रोयल्सले निर्धारित २० ओभरमा १८४ रन बनाउनउँदा जवाफी ब्याटिङमा १ सय ८५ रनको लक्ष्य जनकपुर बोल्डस्ले पायो । त्यस्तै, १९.१ ओभरमा पाँच विकेटको क्षतिमा १ सय ८५ रनको लक्ष्य पुरा गर्दै खेल रोमान्चक बन्न पुग्यो।
यता सो जितसँगै जनकपुर बोल्डस्ले एक करोड १० लाख रुपैयाँ पुरस्कारका साथै अन्य थुप्रै पुरस्कार जित्यो भने सुदुरपश्चिम रोयल्स दोस्रो बन्न पुग्यो।