गुल्मी २ मा गोकर्णले लिए अग्रता बीमा दर्पण फाल्गुन २३, २०८२ काठमाडौं । गुल्मी २ मा नेकपा एमालेका गोकर्ण विष्टले अग्रता लिएका छन् । उनले ७ हजार ११५ मत पाएका छन् । यस्तै रास्वपाका गोविन्द पन्थीले ६ हजार ३६० मत पाएका छन् ।नेपाली कांग्रेसका भुवन श्रेष्ठले ५ हजार ५९५ मत पाएका छन् ।Author बीमा दर्पण View all posts
Main News, News, राजनीति / समाज, समाचाररवीन्द्र मिश्रद्वारा राप्रपाका सबै जिम्मेवारीहरूबाट राजीना, तत्काल स्वतन्त्र रहने