
बाबुराम भट्टराईद्वारा गोरखाबाट मतदान

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले मतदान गरेका छन् ।
उनले आज बिहान ९ः१५ बजे गोरखाको पालुङटार–१ स्थित अन्नपूर्ण माध्यमिक विद्यालयमा मतदान गरेका हुन् । बिहीबार देशभर प्रतिनिधि सभा निर्वाचन भइरहेको छ ।

