बाबुराम भट्टराईद्वारा गोरखाबाट मतदान बीमा दर्पण फाल्गुन २१, २०८२ काठमाडौँ । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले मतदान गरेका छन् ।उनले आज बिहान ९ः१५ बजे गोरखाको पालुङटार–१ स्थित अन्नपूर्ण माध्यमिक विद्यालयमा मतदान गरेका हुन् । बिहीबार देशभर प्रतिनिधि सभा निर्वाचन भइरहेको छ ।Author बीमा दर्पण View all posts
Banner news, News, राजनीति / समाज, समाचारपूर्वाधारमन्त्री लम्सालले दिए ठेकेदारको ‘खुट्टा भाँच्ने’ अभिव्यक्ति