
काठमाडौं ४ मा प्रलोपाको समर्थन एमालेलाई



काठमाडौं । जनार्दन शर्मा नेतृत्वको प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले काठमाडौं ४ मा एमालेलाई समर्थन गर्दै उम्मेदवारी निष्कृय गरेको छ ।
प्रलोपाका उम्मेदवार दत्त बुढाले एमाले उम्मेदवार डा। राजन भट्टराईलाई समर्थन गरेका हुन् । अन्य जिल्लामा पनि उक्त पार्टीले एमालेलाई समर्थन गरेको छ । रुकुम पश्चिमबाट उम्मेदवार रहेका जनार्दन शर्मालाई एमालेले समर्थन गरेको छ ।

