निर्वाचनमा ३ दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय बीमा दर्पण फाल्गुन १२, २०८२ काठमाडौं । सरकारले फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै तीन दिन सार्वजनिक बिदा दिएको छ ।आज बसेको मन्त्रिपरिषद् बैठकले फागुन २०, २१ र २२ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।Author बीमा दर्पण View all posts
News, समाचारऊर्जा मन्त्री विराज भक्त श्रेष्ठद्वारा कार्यसम्पादनलाई नतिजामुखी बनाउन ३२ बुँदे कार्ययोजना जारी