निर्वाचनमा ३ दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय बीमा दर्पण फाल्गुन १२, २०८२ काठमाडौं । सरकारले फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै तीन दिन सार्वजनिक बिदा दिएको छ ।आज बसेको मन्त्रिपरिषद् बैठकले फागुन २०, २१ र २२ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।Author बीमा दर्पण View all posts
Banner news, News, जीवन बीमा, समाचारजीवन बीमकको व्यवसाय १ खर्ब ११ अर्ब माथि, कुन कम्पनीले कति संकलन गरे बीमा शुल्क ?
Banner news, News, निर्जीवन बीमा, समाचारनिर्जीवन बीमा कम्पनीको बीमा शुल्क संकलन १३ ले बढ्यो, साडे २७ अर्बको व्यवसाय गर्दा शिखर अग्रस्थानमा