
विश्वकप क्रिकेट : इंग्ल्यान्डविरुद्ध नेपाललाई पहिलो सफलता, शेर मल्लले लिए पहिलो बलमै विकेट



काठमाडौं । तेस्रोपटक टी–२० विश्वकपमा सहभागिता जनाएको नेपालले आफ्नो पहिलो खेलमा बलियो टोलि इंग्ल्यान्डसँग प्रतिस्पर्धा गरिरहेको छ । मुम्बईस्थित वानखेडे मैदानमा केहीबेरमै सुरु हुने खेलमा नेपालले पहिले फिल्डिङ गरिरहेको हो ।
खेलको दोस्रो ओभरमा नै नेपाललाई पहिलो सफलता मिलेको छ । नेपालका शेर मल्लेले विश्वकपको डेब्यू खेलको पहिलो बलमा नै विकेट लिएका हुन् । उनले इंग्लायान्डको पहिलो विकेट लिए ।
।

