हिमालयन पावर पार्टनरको कामु सीईओमा मुन्ना शाक्य बीमा दर्पण माघ ११, २०८२ काठमाडौं । हिमालयन पावर पार्टनर लिमिटेडको कायममुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ)मा मुन्ना शाक्य नियुक्त भएका छन् ।कम्पनीको माघ ९ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले अर्को व्यवस्था नभएसम्मको लागि शाक्यलाई सीईओ नियुक्त गरेको हो ।Author बीमा दर्पण View all posts
खेलकुद, समाचारभक्तपुरमा पहिलो पटक अन्तर-विद्यालय हक्की प्रतियोगिता हुँदै, ६ विद्यालयका १० टोलीबीच प्रतिस्पर्धा हुने
Banner news, News, राजनीति / समाज, समाचारसम्पत्ति छानबिन आयोगले काम थाल्याे : भ्रष्टाचार र दण्डहीनता अन्त्य गर्ने अपेक्षा
Banner news, News, बैंक-वित्त, समाचारनबिल बैंक १६ स्थानमा सिपमूलक वित्तीय साक्षरता तथा उद्यमशीलता विकास तालिम दिँदै