सगरमाथा जलविद्युत कम्पनीको सञ्चालकमा सेनेश महर्जन नियुक्त बीमा दर्पण पुस १४, २०८२ काठमाडौं । सगरमाथा जलविद्युत कम्पनी लिमिटेडको सञ्चालकमा सेनेश महर्जन नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको पुष १३ गते बसेको बैठकको निर्णयले महर्जनलाई सञ्चालकमा नियुक्त गरेको हो ।Author बीमा दर्पण View all posts
News, राजनीति / समाज, समाचारइरानमा खामेनीका छोरालाई उत्तराधिकारी बनाउने तयारी, तर इजरायलले दियो मार्ने धम्की