रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश बीमा दर्पण पुस ३, २०८२ काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रिहा गर्न आदेश दिएको छ । उच्च अदालतको बुटवल इजलासले लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो ।Author बीमा दर्पण View all posts
Banner news, बैंक-वित्त, समाचारसांग्रिला डेभलपमेन्ट बैंकको खुद ब्याज आम्दानी नाफा भन्दा ३ गुणा बढी, ९ महिनामा कमायाे १ अर्ब ६१ करोड