मेयर बालेनका बुवा रामनारायण शाहकाे निधन बीमा दर्पण मंसिर १५, २०८२ काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहलाई पितृशोध परेको छ । उनका बुवा रामनारायण शाहको सोमबार मध्याह्न निधन भएको हो ।बिरामी रहेका रामनारायणको नयाँ बानेश्वरस्थित सिभिल अस्पताल उपचार भइरहेको थियो । उनलाई आइतबार अस्पताल लगिएको थियो।Author बीमा दर्पण View all posts
News, राजनीति / समाज, समाचारराष्ट्रपति ट्रम्पकाे चेतावनी , युरोपेली संघबाट आयात हुने सवारीसाधनमा २५ प्रतिशत भन्सार शुल्क लगाउने