प्रि–ओपन सेसनमा बजार १३.७९ अंकले बढ्यो बीमा दर्पण कार्तिक १६, २०८२ काठमाडौं । आइतबार प्रि–ओपन सेसनमा सेयर बजारमा सुधार आएको छ ।बजार मापन गर्ने नेप्से सूचक १३.७९ अंक बढेर परिसूचक २६१४.१८ बिन्दु कायम भएको छ ।३१ हजार ४९० कित्ता सेयर ९० कम्पनीको १ करोड ७७ लाख ८६ हजार १७० रुपैयाँमा कारोबार भएको छ ।Author बीमा दर्पण View all posts
Main News, जीवन बीमा, निर्जीवन बीमा, समाचारग्लोबल मनी वीक २०२६: नेपाल बीमा प्राधिकरणद्वारा लगानी र बीमाबारे विद्यार्थीसँग अन्तरक्रिया