
बढ्यो इन्धनको मूल्य

काठमाडौं । इन्धनको मूल्यमा वृद्धि भएको छ । त्यसरी पेट्रोलमा २४ पैसा, डिजेलमा २ रुपैयाँ ३५ पैसा, मट्टी तेलमा २ रुपैयाँ ३९ पैसा वृद्धि भएको हो ।
सोही बेलामा यता हवाई इन्धनमा ३.३९ रुपैयाँले वृद्धि भएको छ ।
यस्तो छ निगमको सूचना :


