
हिल्टन होटल जल्ने क्रम जारी

काठमाडौं । हिजो मंगलबार जेनजी आन्दोलनकर्ताले हिल्टन होटलमा लगाएको आगो अझै निभेको छैन ।
जेनजीले आगजनी गरेपछि अझै आगो निभाउन सकिएको छैन । अझै पनि हिल्टन होटल जलिरहेको अवस्थामा छ ।

