आइतबारसम्मका सेयर बजार बन्द हुने बीमा दर्पण भदौ २५, २०८२ काठमाडौँ । आगामी आइताबारसम्म सेयर बजार बन्द हुने भएको छ । नेपाल स्टक एक्स्चेञ्ज नेप्सेलेका अनुसार हालको समग्र अवस्थालाई मध्यनजर गर्दै बुधबार र बिहीबार समेत बजार बन्द हुने भएको हो । साबिकका दिनमा शुक्रबार र शनिबार बजार बन्द हुने गर्छ । Author बीमा दर्पण View all posts
Main News, राजनीति / समाज, समाचार पोखरा सहकारी प्रकरणः ८८ करोड ७० लाख हिनामिनामा अध्यक्षसहित ७ जना पक्राउ