रवि लामिछानेलाई जेनजी प्रदर्शनकारीहरुले जेलबाट बाहिर निकाले बीमा दर्पण भदौ २४, २०८२ काठमाडौं । मंगलबार जेनजी प्रदर्शनकारीहरुले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थुनामुक्त बनाएका छन् । उनीहरुले ललितपुरमा रहेको नख्खु कारागारमा बस्दै आएका रविलाई थुनामुक्त गराएका हुन् । Author बीमा दर्पण View all posts
Main News, राजनीति / समाज, समाचार धुवाँले मौसम स्पष्ट नहुँदा त्रिभुवन विमानस्थल साँझसम्म बन्द गर्ने निर्णय