
जेनजीबाट घरमै आक्रमणमा परे देउवाको दम्पती

काठमाडौं । जेनजी समूहको आक्रामणबाट आफ्नो घरमै पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका दम्पती कुटपिटमा परेका छन् ।
बिहानैदेखि प्रदर्शमा होमिएका जेनजीहरूले देउवा र उनकी पत्नी आरजु राणा देउवा माथि प्रहार गरेका छन् ।

