
बालेनले हाले स्टयाटस, भने जेनजी अब संयमित हुनुहोला

काठमाडौं । काठमाडौं महानगरपालिका मेयर बालेन शाहले जेनजीलाई अब संयमित हुन अपिल गरेका छन् । उनले प्रधानमन्त्रीको राजिनामासँगै सामाजिक संजालमार्फत तस्तो अपिल गरेका हुन् ।


