
कांग्रेसका सभापति देउवाको निवासमा तोडफोड

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवासमा तोडफोड गरिएको छ । बूढानीलकण्ठ रहेको उनको निवासमा आन्दोलनकारीले गेटमा तोडफोड गरी घरभित्र प्रवेश गरेका हुन् ।

