

एआईजी कार्की काठमाडौं उपत्यको प्रहरी प्रमुखको जिम्मेवारीमा




काठमाडौं । एआईजी दानबहादुर कार्कीलाई काठमाडौं उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी प्रदान गरिएको छ ।
कार्कीले कमाण्ड सम्हाल्नु भन्दा अघि निमित्त प्रमुखको जिम्मेवारीमा डीआईजी ओम राना कार्यरत थिए ।
हिजो भएको घटनाा प्रहरीकै गोली लागेर १९ जनाको ज्यान गएसँगै उक्त घट्नाको गम्भिर टिका टिप्पणी हुन सुरु गरेको छ ।