नेपाल टेलिकमको सीआरबीटी सेवा अवरुद्ध बीमा दर्पण भदौ १७, २०८२ काठमाडौं । नेपाल टेलिकमको सीआरबीटी सेवा अवरुद्ध भएको छ । टेलिकमका अनुसार कलर रिंग व्याक टोन सेवामा समस्या आएको हो ।त्यस्तै, अर्को सूचना जारी नभएसम्म सो सेवा सुचारु गर्न प्रयासरत रहेको समेत टेलिकमको विज्ञप्तीमार्फत जनाएको छ ।Author बीमा दर्पण View all posts
Banner news, News, समाचारमौद्रिक नीतिकाे समीक्षाा : बैंक तथा वित्तीय संस्थालाई स्थायी निक्षेप सुविधा उपलब्ध गराउने व्यवस्था पुनरावलोकन गरिने (पूर्णपाठ)
Main News, News, राजनीति / समाज, समाचारनिर्माणाधीन ऊर्जा परियोजना निर्धारित समयमै सम्पन्न गर्न ऊर्जामन्त्री श्रेष्ठको निर्देशन