लक्ष्मी भ्यालु फण्ड-२ ले गर्याे लाभांश घोषणा बीमा दर्पण साउन १३, २०८२ काठमाडौं । लक्ष्मी भ्यालु फण्ड-२ ले इकाईधनीहरुका लागि आर्थिक वर्ष २०८१/०८२ को नाफाबाट १५ प्रतिशत करसहित नगद लाभांश दिने घोषणा गरेको छ । सोमबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले उक्त घोषणा गरेको जनाएको छ । Author बीमा दर्पण View all posts
Main News, राजनीति / समाज, समाचार बीमा प्राधिकरणका अध्यक्ष ओझाको मुद्दा सपना प्रधान मल्ल र बालकृष्ण ढकालको इजलाशमा