
लक्ष्मी भ्यालु फण्ड-२ ले गर्याे लाभांश घोषणा

काठमाडौं । लक्ष्मी भ्यालु फण्ड-२ ले इकाईधनीहरुका लागि आर्थिक वर्ष २०८१/०८२ को नाफाबाट १५ प्रतिशत करसहित नगद लाभांश दिने घोषणा गरेको छ ।
सोमबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले उक्त घोषणा गरेको जनाएको छ ।

