एभरेष्ट बैंकको सञ्चालकमा सन्तोष कुमार चयन बीमा दर्पण साउन १३, २०८२ काठमाडौं । एभरेष्ट बैंकको सञ्चालकमा सन्तोष कुमार मनोनित भएका छन । बैंकको संयुक्त साझेदार भारतको पंजाब नेशनल बैंकले राकेश ग्रोवरको स्थानमा सन्तोष कुमारलाई सञ्चालकमा मनोनीत गरेर पठाएको बैंकले जनाएको छ । सोहीअनुसार कुमार सञ्चालकमा चयन भएका हुन् । Author बीमा दर्पण View all posts
Banner news, उद्योग / पूर्वाधार, पर्यटन, बेथिती, राजनीति / समाज, समाचार जेनजी आन्दोलनको प्रभावले हायात रिजेन्सी होटल अनिश्चितकाललाई बन्द गरियो