

नेशनल लाइफकी दीपशिखा बर्तौला सेन्चुरीयन बन्न सफल




काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सकी चिफ बिजनेश म्यानेजर दीपशिखा बर्तौला सेन्चुरीयन बन्न सफल भएकी छिन् ।
बर्तौलाले एकसाथ सय पोलिसी बेच्न सफल भएको कम्पनीले जनाएको हो । उनी हाल नेशनल लाइफको पर्सा ब्रान्चमा आवद्ध छिन् । उनको उपलब्धिलाई कम्पनीले रिमार्केवल माइल इन्स्टोन भन्दै बधाई समेत दिइरहेको छ ।
धेरैजना बीमितहरुको जोखिमलाई जीवन बीमा कम्पनीसँग जोड्दा त्यसले बीमा कम्पनी, अभिकर्ता र बीमितहरुको भविष्यलाई थप सुरक्षित बनाउने गर्छ ।