

रिलायबल नेपाल लाइफको व्यतित बीमालेख नविकरणमा छुट हुने




काठमाडौं । रिलायबल नेपाल लाइफले व्यतित विलम्ब शुल्कमा शतप्रतिशत छुट दिने घोषणा गरेको छ। अब असार २० गतेसम्म विलम्ब शुल्कमा १०० प्रतिशत छुट दिने जनाएको हो ।
बिमितहरुले बीमालेखहरू नविकरणमा बीमाशुल्क भुक्तानी गर्न छुटेको बेलामा पुनर्जागरण नविकरण गरी विलम्व शुल्क १०० प्रतिशत छुट पाउने भएका हुन ।
सोही शुल्कहरु अनलाईन कनेक्ट आइएपीएस, इसेवा, आइएमई पे र खल्तीबाट भुक्तानी गर्न सकिने जनाएको बेलामा अब छुट सुविधा पाउने छन ।