गार्डियन माइक्रो लाइफको सञ्चालकमा ज्योति अग्रवाल र षष्टिका श्रेष्ठ नियुक्त बीमा दर्पण चैत्र १५, २०८१ काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको सञ्चालकमा ज्योति अग्रवाल र षष्टिका श्रेष्ठ नियुक्त भएकी छिन् ।कम्पनीको चैत ११ गतेको दोस्रो वार्षिक साधारण सभाले सर्वसाधारण शेयरधनीको तर्फबाट उनीहरुलाई सञ्चालकमा नियुक्त गरेको हो ।Author बीमा दर्पण View all posts
Banner news, News, उद्योग / पूर्वाधार, समाचार६६ मेगावाट क्षमताको तिप्लाङ कालीगण्डकी जलविद्युत आयोजना निर्माण प्रक्रिया अगाडि बढाउँदै आइएमई ग्रुप
Banner news, News, उद्योग / पूर्वाधार, समाचारओभरलोड नियन्त्रण नगरे सडक पूर्वाधार जोगिँदैन : अध्यक्ष बानियाँ