
नेप्सेको सीईओमा नारद लुइँटेल

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को सीईओमा नारद लुइँटेललाई नियुक्त गरिएको छ। सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले लुँइटेललाई सीईओमा नियुक्ती दिएको हो ।
स्रोतका अनुसार उनी तारागाउँ विकास समितिको सदस्य सचिव समेत भइसकेका छन्।

