
राष्ट्रिय बीमा कम्पनीले रसुवा बाढी पीडितलाई दियो २५ लाख

काठमाडौ । राष्ट्रिय बीमा कम्पनीले रसुवा बाढी पीडितलाई सहयोग गरेको छ । उसले प्रधानमन्त्री उद्दार कोषमा २५ लाख दिएको हो ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत हिक्मत भण्डारीबाट हस्तान्तरण सो रकम सरकारलाई प्रदान भएको हो ।


