
ओरियन्टल इन्स्योरेन्सले तोक्यो सम्पर्क व्यक्ति

काठमाडौ । भारत सरकारको समेत लगानी रहेको ओरियन्टल इन्स्योरेन्सले सम्पर्क व्यक्ति तोकेको छ । उसले रसुवा लगायतका जिल्लामा आएको बाढीका कारण सहजीकरण गर्न यस्तो कदम चालेको हो ।
यस्तो छ सूचना :


