
गलत सूचना प्रवाह भएको भन्दै प्रभु बैंकद्धारा खण्डन

काठमाडौं । कतिपय संचार माध्यममा प्रकाशित समाचारलाई दिएर प्रभु बैंकले आपत्ती जनाएको छ । गलत सूचना प्रभाव भएको भन्दै बैंकले आज बेलुकी खण्डन समेत प्रकाशन गरेको हो ।

यस्तो छ बैंकको बाँकी विज्ञप्ती :

सो विज्ञप्तीमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुमन शर्माले हस्ताक्षर गरेका छन् ।

