
कवि फुँयालको अर्को छलाङ, के हो पढ्नुस ?

काठमाडौं । नेपाली बीमा क्षेत्रमा यूवा प्रमुख कार्यकारी अधिकृत (सीईओ) को छवि स्थापित गर्न सफल राजधानीका कवि फुँयाल सन नेपाल लाइफ इन्स्योरेन्सका डीसीईओ हुन् । हाल बरिष्ठ डीसीईओमा रहेका उनै फुँयालले अर्को छलाङ मार्न सफल भएका हुन् ।


