
लाइन्स क्लब अफ काठमाडौँ जन्मभूमिको अध्यक्ष अधिकारी

काठमाडौं । लाइन्स क्लब अफ काठमाडौं जन्मभुमिको अध्यक्षमा अमृत अधिकारी चयन भएका छन् । असर ६ गते भएको पाँचौ वार्षिक बैठकले अधिकारीको अध्यक्षतामा कार्यसमिति चयन गरेको हो ।

त्यस्तै प्रथम उपाध्यक्षमा राजेन्द्र भट्ट, द्धितीय उपाध्यक्षमा अनिल लामिछाने, तृतीय उपाध्यक्षमा रुपेश खनाल चयन भएका छन् । त्यस्तै सचिवमा देवकी विष्ट चयन हुँदा कोषाध्यक्षमा प्रशंसा कोइराला चयन भएका छन् ।


