
शिखर इन्स्योरेन्स सम्मानित

काठमाडौं । निर्जिवन बीमा क्षेत्रको अग्रणी संस्था शिखर इन्स्योरेन्स सम्मानित भएको छ । इन्स्योरेन्सलाई नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले सम्मान गरेको हो ।

उक्त अवार्ड कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दिप प्रकाश पाण्डेले ग्रहण गरेका थिए ।

