
कर्पोरेट बैंक अफ द इयरबाट नबिल बैंक सम्मानित

काठमाडौं । कर्पोरेट बैंक अफ द इयरबाट नबिल बैंक सम्मानित भएको छ । बैंक कर्पोरेट बिजनेश समिट एण्ड अवार्ड २०२६ अन्तर्गत उक्त अवार्ड प्राप्त गरेको हो ।

