नारायणी डेभलपमेन्ट बैंकको १९ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत बीमा दर्पण असार २, २०८३ काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकको १९ लाख भन्दा बढी कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ । हकप्रद सेयर बापतको १९ लाख ८ हजार ९८८ कित्ता सेयर सोमबार नेप्सेमा सूचीकृत भएको हो ।Author बीमा दर्पण View all posts