शिक्षा क्षेत्रका लागि २१८ अर्ब बजेट बीमा दर्पण जेष्ठ १५, २०८३ काठमाडौं । सरकारले शिक्षा क्षेत्रका लागि बजेट शिक्षा क्षेत्रका लागि २१८ अर्ब ३० करोड बजेट विनियोजन गरेको छ ।आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट भाषण गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यस्तो जानकारी दिएका हुन् ।Author बीमा दर्पण View all posts
News, राजनीति / समाज, समाचारअमेरिका र इरानबीच ऐतिहासिक शान्ति सम्झौता, साढे तीन महिनादेखिको युद्ध अन्त्य हुँदै