पुँजी बजारको गैर आवासियल नेपालीलाई भित्र्याइने बीमा दर्पण जेष्ठ १५, २०८३ काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेट मार्फत गैर आवासीय नेपालीलाई पुँजी बजारमा भित्र्याउने लक्ष्य लिएको छ । अर्थमन्त्री स्वर्णीम वाग्लेले आज सार्वजनिक गरेको बजेटमा यस्तो व्यवस्था गरिने उल्लेख गरिएको छ ।Author बीमा दर्पण View all posts