कर्मचारीको तलब निरन्तर बढाउने व्यवस्था मिलाइने छ बीमा दर्पण जेष्ठ १५, २०८३ काठमाडौं । सरकारले कर्मचारीहरुको तलब निरन्तर बढाउने व्यवस्था गरेको छ । अर्थमन्त्री स्वर्णीम वाग्लेले आज सार्वजनिक गरेको बजेटमा यस्तो व्यवस्था गरिएको हो ।उक्त बजेट निजामति, शिक्षक, सेना र प्रहरीमा लागु हुने छ ।Author बीमा दर्पण View all posts