
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा तीन हजार रुपैयाँले उकालो लागेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यता, चाँदी तोलामा १२० रुपैयाँले बढेर प्रतितोला पाँच हजार १३० रुपैयाँमा खरिदबिक्री भइरहेको हो ।