रु रु जलविद्युत परियोजनाको बोनस सेयर सूचीकृत बीमा दर्पण चैत्र २६, २०८२ काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा रु रु जलविद्युत परियोजनाको बोनस सेयर सूचीकृत भएको छ । कम्पनीको ५ लाख ६७ हजार ३२२.२० कित्ता बोनस सेयर सुचीकृत भएको हो ।कम्पनीको गत वर्ष नाफाबाट १० प्रतिशत बोनस सेयर दिएको थियो ।Author बीमा दर्पण View all posts