
सरकार प्रतिशोध द्वन्द र निषेधको बाटोमा लाग्यो प्रदीप ज्ञवाली



काठमाडौं । नेकपा (एमाले) का नेता प्रदिप ज्ञवालीले सरकार प्रतिरोध निषेध र द्वन्द को बाटोमा लागेको बताएका छन्। उनले सरकारको यो गति सफल नहुने र उसले चाहेजस्तो नहुने बताएका छन्। उनले नेकपा एमालिका अध्यक्ष केपी शर्मा ओली र पूर्व गृह मन्त्री एवं नेपाली कांग्रेसका नेताको गिरफतारी पश्चात यस्तो बताएका हुन ।
उनले आफ्नो सामाजिक सञ्चाल फेसबुकम स्टारस लेख्दै यस्तो बताएका हुन् उनले भनेका छन् .प्रतिशोध, निषेध र द्वन्द्वको बाटोमा नयाँ सरकार । तर उसले चाहे जस्तो हुने छैन ।
केपीको गिरफ्तारी पश्चात नेकपा एमाले को बैठक बस्दैछ । यसको प्रतिवाद कसरी गर्ने भन्ने बारेमा बैठकमा छलफल हुनेछ। नेकला एमालेका केही नेताले सदन र अदालत वात प्रतिबाद गर्ने बताएका छन् भने केन्द्रीय सचिव महेश बस्नेतले सडक संघर्षमा जाने बताएका छन् ।


