धनुषा-३ मा मनिष झाकाे अग्रता कायमै, फराकिलो मतान्तरले पछि परे विमलेन्द्र निधि बीमा दर्पण फाल्गुन २२, २०८२ धनुषा । धनुषा–३ मा रास्वपाका मनिष झा फराकिलो मतान्तरले अगाडि छन्। पछिल्लो मतपरिणाम अनुसार रास्वपाका झाले ७ हजार १ मत ल्याएर अग्रता बढाउँदै लगेका छन्।कांग्रेसका विमलेन्द्र निधिले २ हजार ६९० र एमालेकी जुली कुमारी महतोले १ हजार ३९५ मत पाएकी छन्।Author बीमा दर्पण View all posts